अध्यादेश पास हुने सम्भावना कति ? फेल भए के हुन्छ?

काठमाण्डु-सरकारले संसद्का दुवै सदनमा ६ वटा अध्यादेश पेस गरेको छ । ती अध्यादेशहरू के हुने हुन् ! अहिले सर्वत्र चासो बढेको छ । विपक्षीहरू अध्यादेश फेल गराउने ध्यान्नमा छन् भने सत्ता पक्ष जसरी पनि पास गराउन चाहेका छन् । अध्यादेशकै कारण संसद् भित्र र बाहिर सत्ता–प्रतिपक्षबीच ‘टसल’ पनि बढेको छ । यी अध्यादेशहरू संसद्का दुवै…