काठमाण्डु– पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । कम्पनीले १६ लाख कित्ता शेयर निष्कासन गर्नेछ । यसबाट पियोर इनर्जी लिमिटेडले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर बजारमा ल्याउनेछ। वर्तमानमा कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ, जसको ८० प्रतिशत…