पूर्वअध्यक्ष जोशी डडेल्धुरामा मृत फेला

काठमाण्डु – डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालिप्रसाद जोशी मृत फेला परेका छन् । जिल्लाको अमरगढी नगरपालिका–२ भेल निवासी ५८ वर्षीय जोशी वडाकै कुस्मालीमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले जोशी बिहीबार बिहानदेखि बेपत्ता भएकोमा शनिबार मृत फेला परेका जानकारी दिए । उनले भने, ‘जोशी बेपत्ता भएको भन्दै बिहीबार…