एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेका छन्। दुवै नेताहरू युक्रेनमा युद्ध अन्त्यका लागि वार्ता सुरु गर्न सहमत भएको उनको भनाइ छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रूथ सोशल'मा एउटा पोस्ट गर्दै आफू र रुसी राष्ट्रपति आआफ्ना सम्बन्धित टोलीबीच तत्कालै वार्ता सुरु गर्न सहमत भएको…