नर्भिक हस्पिटलमा ‘हाइड्रोसेफलस’को नयाँ उपचार विधि सुरु

काठमाण्डु – राजधानी काठमाण्डुको नर्भिक इन्टरनेसनल हस्पिटलमा मस्तिष्कमा अनावश्यक जम्मा हुने पानी ‘हाइड्रोसेफलस’ रोगको नयाँ उपचार विधि सुरु भएको छ । रोगको उपचार मस्तिष्कमा पाइप राखेर सन्ट सल्यक्रियाद्वारा गर्ने गरिएको भए पनि जटिल मानिन्छ । जटिलता कम गर्न पुनः शल्यक्रिया नगरी रिमोर्टबाट पाइपको प्रवाहलाई हेरफेर गर्न सकिने नर्भिक हस्पिटलले जनाएको छ । यो शल्यक्रिया २५…