आहा रारा गोल्डकप आजदेखि, उद्घटन खेलमा सहारा र पुलिस भिड्दै

काठमाण्डु- २४ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरामा सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् , खेल दिउँसो २ बजेपछि सुरु हुनेछ । प्रतियोगितामा यसअघिको पाँच भेटमा पुलिसँग सहारा पराजित भएको छ । सहारा मंगलबार त्यो सबै हारलाई बिर्सेर नयाँ सुरुवातको योजनामा छ । सहारा…