काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र सामग्रीको प्रदर्शनी आयोजनाका लागि विभिन्न संस्थासँग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माइस इन्टरनेसनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्री तथा नेपाल स्पोर्टस् एशोसिएशनसँग सहकार्यका लागि सम्झौता गरेको छ । नेपाल स्पोर्टस कन्क्लेभ २०२५, नेपाल…