काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले जुम्ला जिल्लास्थित सैनिक कार्यालयहरूमा निरीक्षण भ्रमण गरेका छन् । प्रधानसेनापति सिग्देलले सोमबार जुम्ला जिल्लास्थित श्री नम्बर २४ बाहिनी अड्डा र श्री देवीदत्त गणको निरीक्षण भ्रमण गरेका हुन् । निरीक्षण भ्रमणको दौरान प्रधानसेनापति सिग्देलले बाहिनी अड्डा तथा गणको वस्तुस्थितिबारे जानकारी लिएर आवश्यक निर्देशन दिए । सो अवसरमा उनले दुवै…