कामीरिता शेर्पा ३२औँ पटक सगरमाथामा, तोडे आफ्नै कीर्तिमान

काठमाण्डु - कीर्तिमानी आरोही कामीरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गरेका छन् । ३२औँ पटक सगरमाथा आरोहण गरेर उनले आफ्नै कीर्तिमान भंग गरेका छन् । ५६ वर्षीय कामिरिताले आइतबार बिहान १० : १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ । ‘एभरेष्ट म्यान’ उपनामले चिनिने उनी सबैभन्दा धेरैपटक सगरमाथा आरोहण…