काठमाण्डु- मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पश्चिमको चौरजहारी क्षेत्रमा आजदेखि २० दिनसम्मका लागि यातायात सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । २०८३ जेठ २ गते देखि आगामी २० दिनसम्मका लागि यो सडक खण्ड बन्द रहने सडक डिभिजन कार्यालय, चौरजहारीले जानकारी दिएको हो । मध्यपहाडी राजमार्गको स्यालापाखा मुसिकोट खण्ड अन्तर्गत चौरजहारी नगरपालिका वडा नं ३…