काठमाण्डु - नेपाल प्रहरीले काठमाण्डु उपत्यकाका विभिन्न शैक्षिक परामर्श केन्द्रमा छापा मारेको छ । छापा मारेर प्रहरीले ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिएको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले शैक्षिक परामर्श केन्द्रहरूले पालना गर्नुपर्ने मापदण्ड प्रक्रिया पूरा नगरी र दर्ता तथा नवीकरण नगरी पूर्वतयारी कक्षा, भाषा शिक्षणसम्बन्धी सेवा प्रदान गर्दै…