लुम्बिनीमा १२बाट आठमा झर्‍यो मन्त्रालयको संख्या

काठमाण्डु - लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या कटौती गरिने भएको छ । लुम्बिनीमा हाल १२ वटा मन्त्रालय छन् । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको सङ्गठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिएको छ । सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीका अनुसार आगामी…