जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

सप्तरी – प्रहरीले कंचनरूप नगरपालिका–४ बकालमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । स्थानीय ५९ वर्षीय महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा महेश समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कंचनपुर समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख ३६ हजार ८१० रूपैयाँ र ८ बूक ताससहित पक्राउ गरेको…