काठमाण्डु – नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धन सरकारमा एउटा संयोग परेको छ, जसमा परराष्ट्र मन्त्रालयमा मन्त्री र सचिव दुवै महिला नै हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्रीको जिम्मेवारी नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवालाई दिएपछि परराष्ट्र मन्त्रालयको राजनीतिक र प्रशासनिक दुवै नेतृत्व महिलाको हातमा आएको छ । यसअघिदेखि नै…