काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । लोसपाले भण्डारीलाई श्रममन्त्री बनाएर पठाउने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथसँगै मन्त्रिपरिषद् गठन गर्दा कांग्रेस र एमालेका साथै लोसपा र जसपालाई पनि सरकारमा समेट्ने तयारी गरेका छन् । उनी गत फागुनसम्म पुष्पकमल दाहाल नेतृत्वको सरकारमा श्रममन्त्री…