स्पेनले जित्यो युरो कपको उपाधि

काठमाण्डु-युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । बर्लिनमा सोमबार बिहान भएको फाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै स्पेनले युरो कपको उपाधि जितेको हो । खेलको ४७ औं मिनेटमा निको विलियम्सलले गोल गरेर स्पेनलाई अग्रता दिलाए । ७३ औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्‍यो । उसका कोल पालमरले गोल गरेका हुन् । तर ८६औं…