प्रधानमन्त्री ओलीको शपथ भाेली बिहान ११ बजे, सांसदहरुलाई सहभागि हुन पत्राचार

काठमाण्डु- राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण समारोहमा सहभागि हुन संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ ।  राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाईप्रधानमन्त्री ओलीको शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको हो । प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागि तय गरिएको पत्र मार्फत उल्लेख गरिएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले…