सिमलताल बस दुर्घटना अपडेट : अर्को शव पनि फेला

चितवन-चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २८ स्थित गोलाघाट नजिकै फेरी अर्को शव फेला परेको छ । सिमालताल बस दुर्घटनाभन्दा ५० किलोमिटर तल गोलाघाट नजिकै नारायणी नदी किनारको टापुमा शव फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । उक्त शवको पहिचान हुन भने बाँकी छ । उक्त शव पनि सिमलताल दुर्घटनाकै यात्रुको हुन् सक्ने…