मोरङ – क्यानाडा पठाइदिने प्रलोभनमा ठगी गरेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको अररिया जोगवनी ग्राम पञ्चायत–३ बस्ने २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ बस्ने २२ वर्षीय रोहित कुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, विराटनगर महानगरपालिका–८ बस्ने २३ वर्षीय करण भन्ने अमित राय र पथरी शनिश्चरे नगरपालिका–५ बस्ने…