रवि गृहमन्त्री भएको बेला बलात्कारीलाई जीवनदान दिएको रास्वपा नेतृ संग्रौलाको दाबी

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गृहमन्त्री भएको बेला एक बलात्कारीलाई जीवनदान दिएको पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले दाबी गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा उनले पार्टी सभापति लामिछाने गृहमन्त्री भएको समयमा एक बलात्कारीले जीवनदान पाएको लेखेकी हुन् । ‘रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त…