कामपाले माग्यो सीप मेलाका लागि आवेदन, यी ३४ विधामा हुनेछ निःशुल्क तालिम

काठमाण्डु - काठमाण्डु महानगरपालिकाले सीप मेला २०८२ का लागि आवेदन आह्वान गरेको छ । जेठ ७ गतेदेखि सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ विधासँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने…