रूसमा सेना पठाएको आरोप उत्तर कोरियाद्वारा अस्वीकार

काठमाण्डु – उत्तर कोरियाले मस्कोलाई युक्रेनविरुद्ध लड्न सेना नपठाएको जनाउदै संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली प्रतिनिधि किम सङले सियोलको दाबी आधारहीन भएको दाबी गरेका छन् ।। सियोलको जासुसी एजेन्सीले शुक्रबार प्योङयाङले रूसलाई सहयोग गर्ने सेना तैनाथ गरेको तथा १ हजार ५०० सेना रूसमा प्रशिक्षण गराइरहेको जनाएको थियो । उनले रुससँगको सैन्य सहयोगको आधारहीन विषयमा आफ्नो…