काठमाण्डु - भारतको संविधानसभाले २६ नोभेम्बर १९४९ मा नयाँ संविधान जारी गरेको थियो । भारतीय संविधानले ७५ वर्ष पूरा गरेको छ । संविधानलाई अन्तिम रूप दिन झन्डै दुई वर्षसम्म संविधान सभाका अनगिन्ति वैठक बसेका थिए । मस्यौदमा वृहत छलफल र केही परिमार्जनपछि सन् १९५० को २४ जनवरीमा संविधान सभाका ३०८ सदस्यहरुले सम्झौताको एउटा मूल पाठमा…