काठमाण्डु– लगातार बढेको सेयर बजार बुधबार भने ओरालो लागेको छ । यसदिन नेप्से ९ अंकले घटेर परिसुचक २७०५ मा झरेको छ । मंगलबार ५ महिनायताकै उच्च बिन्दुमा पुगेको बजार आज सामान्य घटेको हो । यसदिन कारोबार रकमपनि घटेको छ । हिजो ११ अर्ब ८५ करोडको कारोबार भएकामा आज ८ अर्ब ९२ करोडको कारोबार भयो ।…