काठमाण्डु - प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जना चुनावी मैदानमा उत्रेका छन् । १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। कैलाली–१ मा १९ जना, कैलाली–२ मा १६, कैलाली–३ मा…