काठमाण्डु-विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाँदैछन् । प्रधानमन्त्री ओली दुर्घटनास्थल जान लागेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले दुर्घटनाबारे जानकारी लिन नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाइएको छ । यस्तै, दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुगेका छन् । काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको…