काठमाण्डु – लुम्बिनी प्रदेश क्षेत्रमा भोलि मंगलबार र पर्सि बुधबार सार्वजनिक बिदा हुने भएको छ । माघ १ गते देशैभर बिदा छ भने प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । माघे संक्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा दिने गरेको छ । यस वर्ष पनि…