काठमाण्डु – आइतबार नेप्से परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ विन्दुमा उक्लिएको छ । आइतबार कारोबार रकम भने बिहिबारको तुलनामा केही घटेको छ। बिहीबार १५ अर्ब ५४ करोड ८८ लाख रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रूपैयाँको कारोबार भयो । आइतबार ३१५ वटा धितोपत्रको चार करोड ११ लाख…