काठमाण्डु-नेपालस्थित भारतीय दूतावासले आषाढ पूर्णिमा मनाएको छ । कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । भगवान बुद्धले आफ्नो पहिलो ५ चेलाहरुलाई उपदेश दिएको दिनको सम्झनामा आषाढ पूर्णिमा मनाइने गरिएको नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले बताए । ‘भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई उपदेश दिनुभएको क्षण नै आषाढ…