काठमाण्डु-नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै सम्पन्न एमाले र माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकबारे टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै उनले लेखेका छन्, ‘ओली र प्रचण्डका ‘कम्युनिस्ट’ पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रुसी पार्टीको झल्को आयो–बाहिरी रूप ‘समाजवादी’ भित्री सार ‘नोकरशाही…