चाडपर्वका बेला देशभर ११६ स्थानमा सशस्त्र प्रहरीका ‘हेल्प डेस्क’

काठमाण्डु – चाडपर्वका बेला सशस्त्र प्रहरी बल नेपालले देशका विभिन्न ११६ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्दैछ । सशस्त्र प्रहरीले ६६ वटा डेस्क स्थापना गरिसकेको र ५० वटा स्थापना स्थापना हुने क्रममा रहेको छ । दशैं, तिहार तथा छठपर्व लगायतका चाडवाडका बेला सीमा नाकाबाट आफ्नो गन्तव्यतर्फ जाने आमनागरिकलाई सहज, सुरक्षित र सम्मानजनक ढंगबाट यात्रा…