काठमाण्डु - प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गरेका छन्। आइतबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्री नियुक्तगरे लगत्तै उनले सामाजिक सञ्जालमार्फत धन्यवाद ज्ञापन गरेका हुन् । ‘सबैमा सम्मान, सबैलाई धन्यवाद’, ओलीले भनेका छन् । ओलीको शपथग्रहण भने भोलि बिहान ११ बजे हुने भएको छ। ओली…