काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको सिमलतालस्थित सडकबाट त्रिशूली नदीमा यात्रुवाहक बस खसेर बेपत्ता भएका यात्रुहरूको खोजीलाई तीव्रता दिन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई बिहान निजी निवास खुमलटारमा बोलाएर हराइरहेका यात्रुहरूको खोजीलाई तीव्रता दिन निर्देशन दिएका हुन् । दाहालको सचिवालयले सुरक्षा निकायका प्रमुखहरूसँग दाहालले सिमलताल बस…