भारतको कश्मीरमा आतंकवादी आक्रमण, १ नेपालीसहित २८को मृत्यु

काठमाण्डु- भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार आतंकवादीहरूले पर्यटकमाथि आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ । सामाजिक सञ्जालमा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको उल्लेख छ, तर आधिकारिक पुष्टि बाँकी छ । कश्मीरको बैसरानमा घटना भएको हो, जहाँ आतंककारीले पर्यटक, स्थानीय…