नेपाल प्रहरी अस्पताल र नेपाल नेत्र ज्योति संघ बिच समझदारी

काठमाण्डु– नेपाल प्रहरी अस्पताल र नेपाल नेत्र ज्योति संघ बिच समझदारी भएको छ । आईजीपी दिपक थापाको उपस्थितिमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । यस समझदारीबाट नेपाल प्रहरीका बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारीहरु र उनीहरुका परिवारहरुलाई गुणस्तरिय आँखा उपचार सेवामा सहज हुनेछ । यस समझदारीले दुवै पक्षबिच जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धीका कार्यक्रमहरु…