कर्मचारीलाई ५ वर्ष एकै मन्त्रालय मातहत रहने सुनिश्चित गर्न लोक सेवा आयोगको सुझाव

काठमाण्डु – लोक सेवा आयोगले शाखा अधिकृतभन्दा मुनिको तहका कर्मचारीलाई ५ वर्षसम्म एकै मन्त्रालय मातहत रहने सुनिश्चित गर्न सुझाव दिएको छ । शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती सेवा विधेयकमाथि सुझाव दिँदै लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरुवाको सम्बन्धमा स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव दिए । सचिव १ वर्ष, सहसचिव २ वर्ष,…