लोक सेवा आयोगले लिने शाखा अधिकृत परीक्षा स्थगित हुने, काम रोक्न अदालतको आदेश

काठमाण्डु – लोक सेवा आयोगले लिने प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित हुने भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र नारायण प्रसाद रेग्मीको संयुक्त इजलासले शुक्रबार सामान्य प्रशासन समूहका पदमा दरखास्त संकलन गरी बाँकी काम रोक्न आदेश दिएसँगै परीक्षा स्थगित हुने भएको छ । प्रेमराज निरौला सहितले रिक्त सम्पूर्ण पद समावेश…