काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठकमा बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन् । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराए । उनका अनुसार सरकारले ७०० भन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिसकेको छ । सरकारले तत्काल अस्थायी आवास निर्माण…