काठमाण्डु-मौसम प्रतिकूल भएका कारण देशै भरको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल हुँदा ‘भिजीबिलिटी’ कमजोर भएका कारण देशैभर आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर,…