भारतबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’ सार्वजनिक

काठमाण्डु - भारतको दार्जिलिङबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’ सार्वजनिक भएको छ । दार्जिलिङको रिदम रेकरडिङ्सले प्रस्तुत गरेको ‘मतला’ दार्जिलिङकै सङ्गीतकार जीवनप्रकाश प्रधानको एकल सङ्गीतमा तयार भएको हो । गजलकारहरू राधा कणेलका ३, रश्मि असफल र घनेन्द्र ओझाका २/२ वटा गजलहरू समेटिएको ‘मतला’मा दार्जिलिङका ३ र नेपालका २ गायक, गायिकाले स्वर दिएका छन् । एल्बममा…