काठमाण्डु– नागरिकता कीर्तेसम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ । सरकारी वकिल कार्यालयले पहिलो दिन ५ दिनको म्याद दिएकोमा धनुषा जिल्ला अदालतले तीन दिनको म्याद थपेको थियो । शुक्रबार पुनः ५ दिनको म्याद थप्न सिफारिस भएको हो । मंगलबार काठमाडौंस्थित कान्तिपुरको…