काठमाण्डु – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको जिनोम सिक्वेन्सिङमा नेपालमा कोरोना भाइरसको नयाँ सवभेरिएन्ट पुष्टि भएको छ । कोरोनाको नयाँ सवभेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ भेटिएको हो । अल्फा, बेटा, डेल्टा र ओमिक्रोन हुँदै कोरोनाका नयाँ भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ फेला परेका हुन । यी ओमिक्रोनका सवभेरिएन्ट हुन् । यो सव भेरियन्ट कति घातक हुन्छ भन्ने अहिलेसम्म…