काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बैठक सुरु हुँदासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको हो । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्ष दलहरुलाई आग्रह गरे पनि उनको…