पोखरा – नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले बहिस्कार गरेपछि गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । विपक्षी दलका सांसद नआएपछि बैठक सुरु गरेर जेठ १५ गते १ बजेसम्मका लागि स्थगित गरिएको हो । गण्डकी प्रदेश सरकारको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै रहेका बेला संसद् बैठक बोलाइएको भन्दै नेपाली कांग्रेसले दलको बैठकबाट बहिष्कार…