आइपिएलको दोस्रो क्वालिफायरमा सनराइजर्स र राजस्थानबीच प्रतिष्पर्धा हुँदै

काठमाण्डु – इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स खेल्दै छन् । चेन्नईमा हुने खेल नेपाली समय अनुसार राति ७ः ४५ बजेदेखि शुरु हुने छ । राजस्थान रोयल्सले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो भने सनराइजर्स हैदरावाद पहिलो क्वालिफायरमा कोलकोता नाइट राइडर्ससँग पराजित…