काठमाण्डु- राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्र खनाल नियुक्त भएका छन् । बैंकको सिइओ बन्न पाँच जनाको नाम सङक्षिप्त सूचीमा परेका चार जनालाई पछि पार्दै खनाल सिइओ बनेका हुन् । बैंक संचालक समितिको जेठ १० गते बसेको बैठकले रिक्त रहेको सिइओमा खनाललाई नियुक्ति गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । बैंकको प्रमुख…