कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएकोप्रति मानव अधिकार आयोगको चासो

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति चासो व्यक्त गरेको छ । बुधबार आयोगको केन्द्रीय कार्यालयको टोलीले कान्तिपुरको कार्यालयमा पुगेर अनुगमन गरेको छ भने प्रदेश कार्यालय जनकपुरको टोलीले सिरोहियालाई प्रहरी हिरासतमा पुगेर भेटेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै भयरहित वातावरणमा समाचार प्रकाशन तथा…