आफ्नै कीर्तिमान तोड्दै कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा

काठमाण्डु – कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । उनले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमले कामीरिता आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेको जानकारी दिए । ‘कामीरिता शेर्पाले सगरमाथा शिखरमा ३० औँ पटक पाइला…