काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)को चौधौं खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनायो । जनकपुरकाा लागि सर्वाधिक लाहिरु मिलान्थले २४ रन, आशिफ शेख १६, अनिल शाह ४५ , शुभ कंसाकार २२ रन जोडे…