आज यी स्थानमा वर्षा र हिमपात हुने

काठमाण्डु-हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ। साथै तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु पनि लागेको छ। देशभरको मौसम मुख्यतया सफा रहने छ। विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली…